Loading...

हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी

6:06 AM

दार्चुला । नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्रीको ढुवानी गरिएको छ । निर्वाचन सामग्री नेपाली सेनाको दुर्गादल गुल्ममा राखिएको छ ।
यहाँ दोस्रो चरणमा निर्वाचन हुने भए पनि निर्वाचन तालिकानुसार समयमै मतपत्र, निर्वाचनसम्बन्धी अनुसूची फाराम र निर्वाचनमा प्रयोग गरिने अन्य सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकृत तुलसीराम पाण्डेले जानकारी दिए ।

You Might Also Like

0 comments

Loading...

Like us on Facebook

Flickr Images