Loading...

डोल्पामा दश दिनदेखि अवरुद्ध संञ्चार सेवा सुचारु

6:20 AM

त्रिपुराकोट (डोल्पा) बैशाख १०– डोल्पामा दश देखि अवरुद्ध संञ्चार सेवा आजबाट सुचारु भएको छ ।
नयाँ बर्षको सुरुवातसंगै बैशाख १ गते त्रिपुरा सुन्दरी नगरपालिका स्थित रसी लेकमा वनाईएको रेडीयो लिङ्क टावरमा चट्याङ्ले क्षति पु¥याएपछि नमस्ते सि.डी.एम.ए,ए.डी.एस.एल लगाएतका अवरुद्ध संचार सेवा खुलेको छ ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जबाट बिग्रेको सामान सहित प्राविधिक झिकाएर चार दिनदेखि मर्मतकार्य सुरु गरिएपनि आईतबार मात्र सिडीएमए फोन तथा ईन्टरनेट सेवा सुचारु भएको दुर संञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ ।
नमस्तेको मोवाईल सेवा भने सुचारु हुन सकेको छैन् ।

You Might Also Like

0 comments

Loading...

Like us on Facebook

Flickr Images