Loading...

सप्तरीको माधवापुरमा आगलागी, १५ लाख बराबरको क्षति

6:28 AM

सप्तरी । सप्तरीको हनुमाननगर–कङ्कालिनीमाई नगरपालिका–४ माधवापुरमा आज आगलागी हुँदा करिब रु १५ लाख बरारबको क्षति भएको छ ।
स्थानीय नवीन झाको घरमा गहुँमा ‘थ्रेसर’ लगाउने क्रममा उनको र छिमेकी भगवती झाको दुई वटा घरमा आगो लागेको थियो ।सप्तरी । सप्तरीको हनुमाननगर–कङ्कालिनीमाई नगरपालिका–४ माधवापुरमा आज आगलागी हुँदा करिब रु १५ लाख बरारबको क्षति भएको छ ।
स्थानीय नवीन झाको घरमा गहुँमा ‘थ्रेसर’ लगाउने क्रममा उनको र छिमेकी भगवती झाको दुई वटा घरमा आगो लागेको थियो ।

You Might Also Like

0 comments

Loading...

Like us on Facebook

Flickr Images